नेप्सेद्वारा ५ व्रोकरको सदस्यता खारेजी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 44
  •  
  •  
  •  
  •  
    44
    Shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पाँच ब्रोकर कम्पनीहरुलाई कारवाही गरेको छ । मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन नदिएका ५ ब्रोकरहरुको सदस्यता खारेज गरेको हो। नेप्सेले निवेदन नदिएका श्री कृष्ण सेक्युरिटिज प्रालि (२८), सुन्धारा सेन्यूरिटिजप्रालि (५२), प्रज्ञान सेक्युरिटिज प्रालि (१०), नासा (५८) र सिप्रवी सेक्युरिटिज प्रालि (२२) को मार्जिन कारोबार सदस्यता खारेज गरेको हो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ परिच्छेद – २ को दफा ६(२) मा भएको व्यवस्था बमोजिम मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन प्राप्त नभएको खण्डमा सदस्यता खारेज गरिने कानुनी व्यवस्था छ । मार्जिन कारोबार अनुमति पाएका २२ ब्रोकर कम्पनीहरुमध्ये अन्य १७ ब्रोकर कम्पनीहरुको भने सदस्यता नविकरण भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु