काठमाडौँमा ७५५ जनामा संक्रमण पुष्टि

फाइल तस्बिर। रासस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

काठमाडौँ । गत २४ घण्टामा काठमाडौँ जिल्लामा ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी भक्तपूरमा ५१ र ललितपूरमा ९५ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी विहिबार नेपालमा १४९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४५७ जना निको भई घर गएका छन् भने १७ जनाको निधन भएको छ ।
यो सँगै नेपालमा संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ भने ५० हजार ४११ जना निको भएका छन् । यसैगरी निधन हुनेहरुको संख्या ४५३ पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु