आजबाट हुने भनिएको जनरन इन्सुरेन्सको शेयर कारोबार भएन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 52
  •  
  •  
  •  
  •  
    52
    Shares

काठमाडौं । मंगलवारदेखि कारोबारयोग्य भएपनि जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको शेयर कारोबार शुरु हुन भने सकेन । इन्स्योरेन्सको मंगलवारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने गरी असोज २६ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो । सूचीकृत कम्पनीको पहिलो कारोबारका लागि प्रि–ओपनिङ सेसनमा खरीद र विक्री आदेश म्याचिङ हुनपर्ने हुन्छ । मंगलवार जनरल इन्स्योरेन्स कम्पनीको शेयर प्रि ओपनिङ सेसनमा म्याचिङ भई कारोबार हुन नसक्दा नियमित सेसनको कारोबार नभएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उक्त कम्पनीले सोमवार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा १ करोड कित्ता शेयर सूचीकृत गराएको थियो । इन्स्योरेन्सले पहिलो कारोबारको लागि १०१ रुपैयाँ ७६ पैसा देखि ३०५ रुपैयाँ २८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो । कम्पनीले संस्थापकतर्फको ७० लाख र सर्वसाधारण तर्फको ३० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । उक्त कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । असोज २० गते बाँडफाँट भएको यो आईपीओ एक साताभित्र धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु