रौतहट इशनाथ नपाका दर्जनौ घर डुवानमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

२८ असार रौतहटको इशनाथ नपा १ बन्जारहा टोल डुवान भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बन्जारहा टोलको करीव एकसय घर डुवानमा परेको छ ।बस्तिमा ६ फिट सम्म पानी जमेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

दक्षिण तर्फ बस्ति नजिकै नेपाल भारत सिमाना मा बाध र पुर्व तर्फ लालबकैया नदि रहेकाले हरेक साल सो बस्ति डुवानमा पर्ने गरेको छ ।

घर डुवानमा परेपछि कोही छिमेकमा तथा कोही सुरक्षित स्थान मा सरेका छन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु