सिटिजन्स बैंकले चाडपर्वमा ल्यायो विशेष छुटको योजना

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले डिल आयो डटकममा २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने भएका छन् ।बैंकका डेबिट/क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता तथा, इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुले क्यूआर तथा फन्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा एक हजार रुपैयाँभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २५ सयसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
यो योजना यही कात्तिक ६ गतेसम्म लागु हुने बैंकले जनाएको छ ।
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु