मेगा बैंकको लिलामी सेयरको कट अफ प्राइस सार्वजनिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं । मेगा बैंकको लिलामी सेयरमा अन्तिम कट अफ प्राइस सार्वजनिक भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका अनुसार यस लिलामी सेयरमा सर्वसाधरण समूहतर्फ २१६ रुपैयाँ कट अफ कायम भएको छ । यो समूहमा ५ हजार १५१ जनाले आवेदन दिएका थिए । यसैगरी, संस्थापक समूहको लिलामीमा १०८ रुपैयाँ ११ पैसा कट अफ आएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसमा ११९ जनाले आवेदन दिएका थिए । मेगाले असोज ११ गतेबाट १८ गतेसम्म संस्थापक समूहको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४.६३ कित्ता गरी कुल १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु