काठमाडौं । मेगा बैंकको लिलामी सेयरमा अन्तिम कट अफ प्राइस सार्वजनिक भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका अनुसार यस लिलामी सेयरमा सर्वसाधरण समूहतर्फ २१६ रुपैयाँ कट अफ कायम भएको छ । यो समूहमा ५ हजार १५१ जनाले आवेदन दिएका थिए । यसैगरी, संस्थापक समूहको लिलामीमा १०८ रुपैयाँ ११ पैसा कट अफ आएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसमा ११९ जनाले आवेदन दिएका थिए । मेगाले असोज ११ गतेबाट १८ गतेसम्म संस्थापक समूहको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४.६३ कित्ता गरी कुल १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।