थपिए १३१३ संक्रमित, विरामीहरुको संख्या ७० हजार नाघ्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

९ असोज काठमाडौँ । शुक्रवार नेपालमा कोरोना भाइरसका १३१३ जना नया संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले गरेको नियमित पत्रकार सम्मेलनमा १४५५ जना निको भएको जानकारी गराइएको छ । त्यसैगरी २४ घण्टाको अवधिमा ६ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । त्यसैगरी ५१ हजार ८६६ जना निको भएका छन् । त्यस्तै ४५९ जनाको निधन भएको छ । हाल देशभर ६४६४ जना क्वारेन्टीनमा रहेका छन् भने १८ हजार २८९ जना आइसोलेसनमा रहेका छन् । हिजो मात्रै नेपालमा १७ जनाको निधन भएको पुष्टि भएको थियो भने १४९७ जना विरामी हरु थपिएका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु