खुल्यो भिषा सेवा : विलम्ब शुल्क लाग्छ कि लाग्दैन ?

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 79
  •  
  •  
  •  
  •  
    79
    Shares

काठमाडौं । कोरोना महामारीको खतरा बढेसँगै अध्यागमन विभागले स्थगन गरेको भिसा सेवा आइतबारदेखि सुरु भएको छ । १६ गतेबाट अन्तराष्ट्रिय उडान शुरु भएसँगै सरकारले दैनिक ३ हजारसम्म यात्रुलाई सेवा दिने तयारी गरेसँगै विभागले पनि स्थगित भएको भिसा सेवा फेरि सुरु गर्ने निर्णय गरेको हो । विभागका अनुसार भिसाको म्याद सकिएकालाई ११ असोजसम्म भिसा शुल्क मात्रै लिई नवीकरण गर्ने र कुनै पनि विलम्ब शुल्क नलाग्नेसमेत स्पष्ट पारेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विभागका अनुसार गत ८ चैतसम्म भिसा नियमित भएका विदेशी अन्तर्राष्ट्रिय उडान सुरु भएको मितिले १५ दिनभित्र नेपालबाट प्रस्थान गर्ने भएमा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र सीमानाका अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित गरी प्रस्थान गर्न सक्नेछन् । त्यसैगरी, सो मितिसम्म पर्यटन भिसा नियमित भएका तथा विभिन्न कारणले उडान सुरु भए पनि तत्काल आफ्नो मुलुक फिर्ता हुन नसक्ने विदेशीको हकमा भने गत ३० साउनसम्म निःशुल्क तथा त्यसपछि बढीमा मंसिर मसान्तसम्म नियमअनुसार भिसा शुल्क लिई पर्यटन भिसा नियमित गर्न सक्नेछन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यसैगरी ८ चैतसम्म जुनसुकै भिसा नियमित भएकाको भिसा गत ३० साउनसम्म नियमित गरेमा विलम्ब शुल्क र जरिमाना नलाग्ने भनिएकोमा अब अध्यागमन विभागको सेवा पुनः सुरु भएको मितिले १५ दिनसम्म विलम्ब शुल्क नलिइ भिसा नवीकरण गरिने स्पष्ट पारेको छ । त्यसैगरी, पर्यटक भिसाबाट अन्य भिसामा रूपान्तरण गर्न चाहनेका लागि पनि विलम्ब शुल्क लाग्ने छैन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु