इामाहाले असोज ७ मा स्कुटर लञ्च गर्दै, रजिष्टर गर्दा नयाँ स्कुटर जित्ने मौका

एफआई इन्जिन सहितको स्कुटर रे जेडआर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 73
  •  
  •  
  •  
  •  
    73
    Shares

काठमाडौं – आगामी असोज ७ गते यामाहाले एफआई इन्जिन सहितको नयाँ स्कुटर रे जेडआर नेपाली बजारका लागि लन्च गर्न थालेको छ । खरिदकर्ताहरुलाइ विशेष उपहार दिदै यमाहाले नेपालमै पहिलो पटक लाइभ भर्चुअल लन्च गर्न लागिएको हो । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले यसको संयोजन गरिरहेको छ । यसका लागि रजिष्टर गर्न आग्रह गर्दै यमाहाले सहभागीहरु मध्येबाट एक जनाले नयाँ स्कुटर समेत प्राप्त गर्ने बताएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नयाँ रे जेडआरमा ब्रस गार्ड, एफआई इन्जिन, ३० प्रतिशत धेरै पावर, १६ प्रतिशत सुधारिएको माइलेज, इन–बिल्ट साइड स्ट्यान्ड इन्जिन कटअफ स्विच जस्ता विशेषता रहेका छन् । त्यसैगरी फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी पोजिसन लाइट, टफ लुकिङ हेडलाइट, स्टप एन्ड स्टार्ट सिष्टम र स्मार्ट मोटर जेनेरेटर जस्ता विशेषता समेत उपलब्ध छन् । स्कुटरमा भएको बीएस–६ मापदण्डयुक्त १२५ सीसी एयरकुल्ड, फ्युल इन्जेक्टेड, ब्लुकोर इन्जिन छ, जसले ६५०० आरपीएममा ८.२ पीएस पावर र ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ । यसबाट पहिलेको ११३ सीसीको स्कुटर भन्दा पावर आउटपुटमा ३० प्रतिशत र फ्युल इकोनोमीमा १६ प्रतिशतले वृद्धि भएको कम्पनीको दावी छ । एफआई इन्जिन सहितको इन्जिन भएकाले ७.५९ सेकेन्डमै ० देखि ६० किलोमिटर प्रतिघण्टाको गतिमा कुदाउन सकिने बताइएको छ । यसको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको नेपालअटोले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु