रुपन्देहीका २ हजार बढी नेकपा सदस्यले पार्टी छाडे

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 59
  •  
  •  
  •  
  •  
    59
    Shares

बुटवल । आफुहरु सामू नेताहरुले गरेको बाचा पूरा नगरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीका २ हजार बढी व्यवसायीहरुले पार्टीबाट राजिनामा दिने भएका छन् । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी सार्ने प्रस्तावमा रुपन्देहीबाट निर्वाचित सांसदहरुले दाङको पक्षमा समर्थन जनाएर जनभावना विपरीत गएकाले पार्टी नेतृत्वलाई राजिनामा बुझाउने निर्णय गरेका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बुटवलमा मंलगबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले रुपन्देहीका मन्त्री तथा सांसदलाई बहिष्कार गर्ने जनाएका छन् । राजिनामा दिनेहरुमा पार्टिको केन्द्रिय बिभागका सदस्यहरु समेत छन् । यस क्षेत्रमा रहेका तिनहजार हाराहारी पार्टि सदस्य भएका व्यवसायीहरुले नेकपा नेतृत्वको सरकार र पार्टि अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने जनाएका हुन् । प्रदेश राजधानी दाङ तोक्ने निर्णय भएसँगै बुटवल आन्दोलनमा छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु