रोनाल्डोको दुई गोलले जोगायो युभेन्ट्सको हार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा साविकको विजेता युभेन्ट्स हारबाट जोगिएको छ । १० खेलाडीमा समेटिएको युभेन्ट्सले रोमासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । युभेन्ट्सले खेलमा दुई पटक पछि परेको अवस्थामा खेललाई बराबरीमा रोक्न सफल भएको हो । युभेन्ट्सका रोनाल्डोले दुवै गोल गर्दा रोमाका जोर्डन भेरेटआउटले दुवै गोल गरेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

डियो ओलम्पिको रोमा इटालीमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलको १२औं मिनेटमा रोमाका हेनरिक मिखटरयानको प्रहारलाई युभेन्ट्सका गोलरक्षक वजसिएच सेचेज्नीले बचाउँदै गोल टारेका थिए । ३१औं मिनेटमा घरेलु टोलीले पेनाल्टी गोलमार्फत खेलमा अग्रता लिएको थियो । एड्रिन राविओटले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा भेरेटआउटले गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा रोनाल्डोको प्रहार बाहिरिदा युभेन्ट्स बराबरीबाट चुक्यो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

४४औं मिनेटमा युभेन्ट्ले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पेनाल्टी बक्समा रोनाल्डोको गरेको प्रहारलाई रोमाका लारेन्जो पेलेग्रनीले ह्यान्ड गर्न पुगेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु