१३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो ।
Advertisements



JUNGLE






from the
city



योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३०३८ जना निको भएका छन् । यो सँगै १ लाख २४ हजार ८३२ जना निको भएका छन् । यतै विहिबार १७ जनाको निधन भएको छ भने निधन हुनेहरुको संख्या ९०४ पुगेको छ ।