आइतवार बढ्यो सुनको मूल्य, तोलाको कति ?

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 224
  •  
  •  
  •  
  •  
    224
    Shares

१८ असोज, काठमाडौं । शुक्रवार घटेको सुनको मूल्य आइतवार बढेको छ । बिहीवार प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ५ सय रहेको थियो । शुक्रवार तोलामा २ सयले कमि भइ प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ३ सय कायम भएको थियो । तर आइतवार फेरी ३ सय रुपैयाले बढेर विहिबारकै मूल्य कायम भएको छ । अर्थात छापावाला सुनको मूल्य ९४ हजार ५ सय तथा तेजावी सुनको मूल्य ९४ हजार तोकिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य ११ सय ८० कायम भएको छ । बिहीवार र शुक्रवार ११ सय ७५ रुपैयाँ तोलामा कारोवार भएको चाँदी आज ५ रुपैयाले बढेको हो । लामोे समयदेखी सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु