एनआईसी एशिया बैंकले हालसम्मकै सस्तो ब्याजदरमा सेयर धितो कर्जा दिने

फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 31
  •  
  •  
  •  
  •  
    31
    Shares

काठमाडौं । पछिल्लो समय ग्राहकको मन जित्दै आइरहेको एनआईसी एशिया बैंकलेसेयर धितो ऋणमा सहुलियत दिने दिने घोषणा गरेको छ । बैंकले दिने सेयर धितो कर्जाको ब्याजदर बैंकिङ क्षेत्रमा हालसम्म कै सर्वाधिक न्यूनतम ब्याजदर हो । उसले अबबाट ७.७५ प्रतिशत ब्याजदरमा शेयर बेच्ने बताएको हो । मापदण्ड पुरा गरेका ब्यक्तिले अब अप्लाइ गरेको २ दिन भित्रै न्यूनतम १ करोड देखि अधिकतम १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने भएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

जसका लागि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर धितो राखेर १२० दिनको सेयरको औसत बजार मुल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै सो योजनाअन्तर्गत ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने बैंकले जनाएको छ । पछिल्लो समय बैंक ऋण उठाउने कुरामा पनि आक्रामक बन्दै आइरहेको छ । केही समय देखि दैनिक सूचनाहरु प्रकाशित गर्दै ऋणीहरुलाइ ३५ दिने अल्टिमेटम दिइरहेको छ । उक्त अवधिमा बैंकमा पैसा नआएको खण्डमा सम्पति लिलामी गरि आफ्नौ पैसा उठाउने समेत उसले चेतावनी दिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु