मंगलबार पनि बढ्यो सूनको भाउ, कति पुग्यो मूल्य ?

फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 36
  •  
  •  
  •  
  •  
    36
    Shares

काठमाण्डौ । मंगलबार पनि सूनकोे मूल्य बढेको छ । सोमबार ४ सय रुपैयाले बढेको सुनको मूल्य आज प्रतितोला ६ सयले बढेको हो । फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।सोमबार प्रतितोला ९६ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ४०० रुपैयाँ तोकिएको थियो । भने आइतवार मुल्य घटबढ भएको थिएन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यसैगरी आज चाँदीको मूल्य पनि २० रुपैयाले बढेर प्रतितोला १ हजार ३४० रुपैयाँ तोकिएको छ । चाँदीको भाउ सोमबार १० रुपैयाँले बढेर तोलाको १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो। यस महिनामा मात्रै सुनको मूल्य ५ हजार भन्दा बढीले घटबढ भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु