काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको २ लाख कित्ता साधारण शेयर (आईपीओ ) बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । लघुवित्तको शेयरलाई (एसएएमएजे) कारोबार संकेत दिएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
तर लघुवित्तको कारोबार भने रोक्का रहेको छ। शेयर सूचीकरण हुनुभन्दा पहिले स्वास्तिक लघुवित्तसंग मर्जरमा जाने सम्झौता भएका कारण कारोबार रोक्का भएको हो। दुई लघुवित्तबीच असोज ५ गते मर्जरमा जाने सम्झौता भएको थियो। उक्त कम्पनी र स्वस्तीक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने सम्बन्धि पत्रमा हस्ताक्षर भएसँगै शेयर कारोबार नेप्सेले रोक्का गरेको हो ।