आईपीओ नेप्सेमा सूचीकृत भएपनि समाज लघुवित्तको शेयर कारोबार किन रोकियो ?

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको २ लाख कित्ता साधारण शेयर (आईपीओ ) बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । लघुवित्तको शेयरलाई  (एसएएमएजे) कारोबार संकेत दिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तर लघुवित्तको कारोबार भने रोक्का रहेको छ। शेयर सूचीकरण हुनुभन्दा पहिले स्वास्तिक लघुवित्तसंग मर्जरमा जाने सम्झौता भएका कारण कारोबार रोक्का भएको हो। दुई लघुवित्तबीच असोज ५ गते मर्जरमा जाने सम्झौता भएको थियो। उक्त कम्पनी र स्वस्तीक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने सम्बन्धि पत्रमा हस्ताक्षर भएसँगै शेयर कारोबार नेप्सेले रोक्का गरेको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु