सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 79
  •  
  •  
  •  
  •  
    79
    Shares

काठमाडौँ । विहिबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । आज सुनको भाउ तालामा ९०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला छापावाला सुन ९६ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९६ हजार १०० रुपैयाँ तोकिएको छ । सुनको भाउ हिजो बुधबार स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

गत मंगलबार सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको थियो। यो वृद्धिसँगै मंगलबार प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँमा कारोबार भएको थियो। गत सोमबार तोलमा ४०० रुपैयाँ बढेको सुनको भाउ आइतबार भने स्थिर रहेको थियो। आज चाँदीको भाउ पनि २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३२०रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै प्रतितोला चाँदी १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो। सुनचाँदीको मूल्यमा घटबढ भइरहेपनि बजारमा कारोबार भने एकदम सुस्त रहेको ब्यापारीहरुले बताएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु