हिरोले ल्याउदै छ शक्तिशाली इलेक्ट्रिक बाइक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 82
  •  
  •  
  •  
  •  
    82
    Shares

काठमाडौँँ । नेपाली सवारी साधनहरुकोे क्षेत्रमा अब्बल स्थान बनाएको हिरो मोटोकर्पले नया बाइक बजारमा ल्याउन लागेको छ । भविष्यको लागि भनेर उच्च प्रदर्शनको इलेक्ट्रिक अल्ट्रा स्पोर्ट अर्थात छोटकरीमा ई.यूएस नाम दिइएको बाइक निर्माण गर्न लागेको छ । बाइक जर्मनीको म्युनिखमा रहेको कम्पनीको टेक्निकल सेन्टरमा निर्माण कार्य भइरहेको सो बाइक हालसम्म कै सर्वाधिक शक्तिशाली मानिएको छ । जर्मनको सो कम्पनीले भारत स्थित राजस्थानमा रहेको आरएन्डडी टिमसँग सहकार्य गरिरहेको छ । ई.यूएस प्लेटफर्मले भारतीय बजारको लागि उपयुक्त विभिन्न सुविधाहरु, एक किसिमको ड्राइभट्रेन र भारतीय बजारमा किफायती इलेक्ट्रिक मोटरसाइकल अनुरुप विकास गर्नेछ । ई.यूएस भारतमा नै निर्माण हुनेछ र यसको मूल्य यसको लागतमा निर्भर हुनेछ । हिरो मोटोकर्पले हरेक इलेक्ट्रिक क्षेत्रमा आफ्नो बाहुल्यता जमाउन चाहन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

हिरो मोटोकर्पको सो प्रयास हालको लागि एक पाइला भए तापनि भविष्यमा राम्रो छवि बनाउने नीति रहेको छ । नयाँ इलेक्ट्रिक प्लेटफर्मको मूल्य प्रिमियम स्तरमा हुने आशा गर्न सक्छ । यद्यपि हिरोले अन्य कम्पनीसँग विशुद्ध प्रतिस्पर्धाको लागि सही मुल्य राख्ने अनुमान गरिएको छ । यसमा अन्य कम्पनी जस्तै सस्पेन्सन सिस्टम, ब्रेक र चेसिस हुनेछ । बाइक निर्माता कम्पनी आफ्नो इलेक्ट्रिक भेइकल बजारमा बढी हिस्सा ओगटेको हेर्न चाहन्छ । भविष्यमा नयाँ नयाँ ब्राण्ड र उत्कृष्ट फिचर समावेश भएको भेइकल निर्माण हुने सम्भावना रहेको नेपालअटोले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु