एकैदिन भेटिए ४ हजार ३६४ संक्रमित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 46
  •  
  •  
  •  
  •  
    46
    Shares

काठमाडौँ ।
विहिबार नेपालमा ४ हजार ३ सय ६४ जना नया संक्रमितहरु थपिएका छन् । १८ हजार ४७३ नमुना परिक्षणमा सो मात्रामा संक्रमितहरु भेटिएका हुन् ।
त्यसैगरी गत २४ घण्टामा २ हजार ६७५ संक्रमितहरु निको भएसँगै देशभर निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।
हाल नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु