बजाज चेतकको बुकिङ एकाएक किन भयो रद्ध ?

बजाज स्कुटर, फाइल तस्विर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौँ । नेपाली बाइक तथा स्कुटर क्षेत्रमा निकै लामो समयदेखी राज गर्दै आएको बजाजले इलेक्ट्रिक स्कुटर चेतकको बुकिङ रद्ध गरेको छ । स्कुटरको बढ्दो बजारलाई मध्यनजर गर्दै कम्पनीले यसअघि बिभिन्न मोडल सार्बजनिक गरेपनि त्यसमा सफल हुन भने सकिरहेकोे थिएन । पछिल्लो समय इलेक्ट्रिक स्कुटरको माग बढ्दै गएको देखेपछि उसले चेतक नामको इलेक्ट्रिक स्कुटर सार्बजनिक गरेको थियो । यसै बर्षको जनवरीमा सार्बजनिक गरिएको उक्त स्कुटरमा ग्राहकले अत्याधिक रुची राख्दै आएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एकातिर माग बढ्दै जानु र अर्कोतर्फ कोरोना महामारीका कारण उत्पादनमा समस्या आएपछि उसले माग अनुसार उत्पादन गर्न सकिरहेको थिएन । अर्कोतर्फ भारत र चीनबिच सिमा बिबादका कारण चिनबाट आयत हुने स्पेयर पार्टसमा समस्या समेत खेप्नु परेको थियो । यी र यस्ता समस्याका कारण अन्तत कम्पनीले यसै महिनाबाट स्कुटरको बुकिङ नलिने घोषणा गरेको हो । स्कुटर सेग्मेन्टमा दमदार कमब्याक गरिरहेको चेतकमा समस्या देखिएपछि यो सेग्मेन्टमा अघि बढ्न कम्पनीलाई फेरी एकपटक अफ्ठेरो पर्ने अनुमान गरिएको नेपालअटोले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु