यसपाली दशैँमा नया नोट पाइएला ?

New notes, File Photo. Source-TKP

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 63
  •  
  •  
  •  
  •  
    63
    Shares

काठमाडौं । हरेक वर्ष दशैंमा नेपाल राष्ट्र बैंकले नया नोट वितरण गर्ने गरेको छ । दशैमा रमाइलोमा नया नोट आर्शिवादि दिएसँगै दिने धेरैको इच्छा हुन्छ । तर यसबर्ष कोरोना महामारीको कारण हरेक क्षेत्र प्रभावित बनेको अवस्थामा अहिले नया नोट वितरण होला कि नाइ ? सबैलाइ चासो छ । यस अघि पनि दशैमा नया नोट वितरण गर्न नहुने धारणा पनि नआएका होइनन् । दशैमा नोट फोहोर हुने भएको कारण राष्ट्रलाइ घाटा हुने भएको कारण यसखालको काम बन्द गर्ने कुरा आउने गरेका छन् । तर लकडाउन भएको खण्डमा नया नोट वितरण गर्न समस्या हुने राष्ट्र बैंकले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

राष्ट्र बैंकले भने यस बर्ष पनि नयाँ नोट वितरण गर्ने बताएको छ । तर महामारीले भने नोथट वितरणमा प्रभाव पार्न सक्ने भएको छ । यस पटक नया नोट छपाइको काम चलिरहेको कारण दशैमा नया नोट वितरणमा समस्या नहुने बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशन रेवति नेपालले बताए । तर दशैमै वितरण गर्ने विषयमा छलफल हुन बाँकी रहेको उनले बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु