गत वर्ष वैदेशिक रोजगारीमा गएका ६ सय ५६ नेपालीको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

८ साउन, काठमाण्डौ
गत वर्ष वैदेशिक रोजगारीमा गएका साढे ६ सय भन्दा बढी नेपालीले ज्यान गुमाएको पाइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

६ सय ३९ पुरुष र १७ महिला गरी ६ सय ५६ नेपाली कामदारको बिदेशमा मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको हो । अधिकांश कामदारको प्राकृतिक मृत्यु भएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अघिल्लो आर्थिक वर्षमा वैदेशिक रोजगारीमा विभिन्न देशमा पुगेका २३ महिला र सात सय ३० जना पुरुष गरी सात सय ५३ जना कामदारको मृत्यु भएको बोर्डले जनाएको छ । यस्तो संख्या अघिल्लो वर्षको तुलनामा गत वर्ष ९७ जना कम रहेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले बताए ।

गत वर्षमा अङ्गभङ्ग, बिरामी भएर आठ महिला र दुई सय ३६ जना पुरुष स्वदेश फर्किएका छन् । गत आवमा १४ महिला र ६ सय ६५ पुरुष गरी ६ सय ७९ जनाको शव घरसम्मै बोर्डले पु¥याएको छ । ६२ जना समस्यामा परेका कामदारलाई उद्धारका लागि पत्राचार गरिएको बोर्डले जनाएको छ । गएको १२ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका आठ हजार एक सय २९ जनाको विभिन्न देशमा मृत्यु भएको छ । ४२ देशमा रोजगारीमा गएका नेपालीको मृत्यु भएको बोर्डले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु