२३ असोज, काठमाडौँ ।
शुक्रवार नेपालमा २०५९ जनालाई कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । यसैगरी १६८० जना निको भएसँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो
- सिम्रिक खबर
- • ३ महिना अगाडि