काठमाण्डौ । सोमबार देशभर ८ जनाको कोरोनाभाइरसको कारण निधन भएको छ । निधनहुनेहरुमा रुपन्देही जिल्लाका मात्रै ४ जना रहेका छन् । रुपन्देही जिल्लाका ३८ , ५३ र ५४ बर्षका पुरुष तथा ६७ बर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
त्यसैगरी सुनसरीका एक जना ६८ बर्षीय पुरुष, मोरङ्का ६५ बर्षका पुरुष, पर्साका ७० बर्षीय महिला र काठमाण्डौका ४८ बर्षीय महिलाको पनि मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
Advertisements



JUNGLE






from the
city



यो सँगै नेपालमा कोभिडको कारण मृत्यु हुनेहरुको संख्या १५७ पुगेको छ ।