रुपन्देहीका ४ जना सहित ८ जनाको कोरोनाको कारण निधन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 124
  •  
  •  
  •  
  •  
    124
    Shares

काठमाण्डौ । सोमबार देशभर ८ जनाको कोरोनाभाइरसको कारण निधन भएको छ । निधनहुनेहरुमा रुपन्देही जिल्लाका मात्रै ४ जना रहेका छन् । रुपन्देही जिल्लाका ३८ , ५३ र ५४ बर्षका पुरुष तथा ६७ बर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यसैगरी सुनसरीका एक जना ६८ बर्षीय पुरुष, मोरङ्का ६५ बर्षका पुरुष, पर्साका ७० बर्षीय महिला र काठमाण्डौका ४८ बर्षीय महिलाको पनि मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यो सँगै नेपालमा कोभिडको कारण मृत्यु हुनेहरुको संख्या १५७ पुगेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु