आज कति छ सुनचाँदीको मूल्य ?

फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

काठमाडौँ । बुधबार सुनचाँदीको मूल्य घटबढ भएको छैन् । महिनाको अन्तिम दिन आज सुन हिजोकै दररेटमा कारोबार हुने नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ । यस दिन छापावाला सुन ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसैगरी बुधबार चाँदी पनि मंगलबारकै मूल्यमा खरिदबिक्री भइरहेको छ । यसदिन चाँदीको भाउ एक हजार ३४० रुपैयाँ तोकिएको छ ।अन्तराष्ट्रिय बजारमा भने बुधबार यस बजारमा सुन प्रति अउन्स एक हजार ९६२ डलर र चाँदी प्रति अउन्स २७ डलर भन्दा बढिमा किनबेच भइरहेको छ । सुनको मूल्य घटबढ भइरहेको भएपनि हाल बजारमा सुनको कारोबार निकै सुस्त रहेको व्यवसायीहरुले बताएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु