आज १२०४ जना संक्रमित थपिए, करिब ६० प्रतिशत काठमाडौँका

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 38
  •  
  •  
  •  
  •  
    38
    Shares

काठमाडौँ ।
शनिवार कोरोनाभाइरसका १२०४ जना संक्रमितहरु भेटिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । त्यसैगरी गत २४ घण्टामा १४४७ जना निको भएसँगै निको हुनेहरुको संख्या ४५ हजार २६७ पुगेको छ । त्यसैगरी ११ जनाकोे निधन भएसँगै हालसम्म कोरोनाको कारण नेपालमा ४०१ जनाले ज्यान गुमाएका छन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

हाल देशभर ७७३५ जना क्वारेन्टीनमा रहेका छन भने १७ हजार १२९ जना आइसोलेसनमा रहेका छन । यसैगरी काठमाडौँ जिल्लामा ५७० जना संक्रमित भेटिएका छन भने ललितपूरमा ५८ जना तथा भक्तपूरमा ८३ जना भेटिएका छन । राजधानीका तीन जिल्लामा आजकोे दिनमा ७११ जना संक्रमित भेटिएका हुन । यो भनेको कुल संक्रमितको ६० पर्सेन्ट हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु