शनिवार ८८४ जना संक्रमित थपिए

प्रा. डा. जागेश्वर गौतम

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 140
  •  
  •  
  •  
  •  
    140
    Shares

काठमाण्डौ ।
नेपालमा शनिवार ८८४ जना संक्रमित थपिएका छन् ।
२४२ महिला र ६४२ पुरुष गरी सो मात्रामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
काठमाण्डौ उपत्यकामा १८६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १५५ जना काठमाण्डौमा , भक्तपुरमा १२ जना तथा ललितपुरमा १९ जना कोरोना संक्रमित थपिएका छन् ।
गत २४ घण्टामा १० हजार ९ सय ७१ परिक्षण गरिएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु