सुनको मूल्य बढ्यो, तोलाको कति ?

File Photo, Google

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 47
  •  
  •  
  •  
  •  
    47
    Shares

काठमाडौँ । आज  सुनचाँदीको मुल्य बढेको छ । आज सुनको भाउ तोलामा ४ सयका दरले बढेको हो । योसँगै आज प्रतितोला छापावाला सुन ९७ हजार रुपैयाँ र तेजाबी सुन ९६ हजार ५०० रुपैयाँ तोकिएको छ । सुनको भाउ बुधबार स्थिर रहेको थियो। भने विहिबार ९ सय रुपैयाले घटेको थियो । यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

गत मंगलबार सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको थियो। यो वृद्धिसँगै मंगलबार प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँमा कारोबार भएको थियो। गत सोमबार तोलामा ४०० रुपैयाँ बढेको सुनको भाउ आइतबार भने स्थिर रहेको थियो। आज चाँदीको भाउ पनि बढेर रुपैयाँले घटेर प्रतितोला १ हजार ३३० रुपैयाँ कायम भएको छ। हिजो भन्दा चाँदी १० रुपैयाले बढेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु