काठमाडौँमा ९०२ जनामा कोरोना संक्रमण पुष्टि

फाइल तस्बिर। रासस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 47
  •  
  •  
  •  
  •  
    47
    Shares

१४ असोज काठमाडौँ । काठमाडौँ उपत्यकामा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ६९७ जना, भक्तपुरमा ९३ जना ललितपुरमा ११२ जनामा कोरोना संक्रमण देखिएको होे । केही हप्ता देखी काठमाडौँ उपत्यकामा संक्रमितको संख्या बढ्ने क्रम जारी छ । काठमाडौँ जिल्लामा बढी संक्रमित देखिने गरेकोमा अब फेरी ललितपुरमा पनि संक्रमण बढ्न थालेको छ । यस्तै बुधबार देशभर १५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा १०५७ जना निको भएका छन् भने ७ जनाको निधन भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस सँगै देशभर कोरोना संक्रमित हुनेहरुको संख्या ७७ हजार ८१७ पुगेको छ भने निको हुनेहरुको संख्या ५६ हजार ४२८ तथा निधन हुनेहरुको संख्या ४९८ पुगेको छ । यस्तै क्वारेन्टीनमा रहेका हरुको संख्या ५४२८, आइसोलेसनमा रहेका हरुको संख्या २०८९१ रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु