काठमाडौँ । मंगलबार नेपालमा ९०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै ४८ हजार १३८ जना संक्रमित भएका छन् । आजको पिसिआर १० हजार ६ सय ११ रहेको थियो ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसैबिच नेपालमा पछिल्लो समय निको हुने दर बढ्दै गएको छ । आज मात्रै २२८७ जना निको भएका छन् । यो सँगै ३२ हजार ९६४ जना डिस्चार्ज भइ घर गएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हाल नेपालमा निको हुने दर ६८ प्रतिशत रहेको छ ।
हाल देशभर ५३१० जना क्वारेन्टीनमा रहेका छन् ।
Advertisements



JUNGLE






from the
city


