सिन्धुपाल्चोक पहिरो : मृतकको संख्या ११ पुग्यो, २० बेपत्ता

बाह्रबिसे–७ घुम्थाङको पहिरो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका –७ मा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । उद्धारका क्रममा पछिल्लो पटक थप दुई जनाको शव भेटिएसँगै मृतकको संख्या ११ पुगेको बाह्रविसे नगरपालिकाका उपमेयर सुशीला पाख्रिनले जानकारी दिइन् । पाख्रिनका अनुसार अझै २० जना बेपत्ता छन् । मृत्यु हुनेमा करण श्रेष्ठ, ज्ञानीमाया श्रेष्ठ, भक्तिमाया श्रेष्ठ, सर्किनी नेवार, जुनु विक, सुकलाल विक र सन्देश विक छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै, धनलाल नेवार, हिरामाया नेवार, ट्यासी शेर्पा र ज्ञानीमाया प्रधानको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । त्यसैगरी, चाङसाल र साङसारका १४–१४ घर विस्थापित भएका छन् । बेपत्ता भएकाहरूको सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु