प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिनकै बैठकमा रास्वपाको अवरोध

सेयर गर्नुहोस्

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *