दशैँघरमा आज शुभसाइतमा विधिवत रुपमा जमरा राखियोः बडा दशैँ सुरु

१७ असोज,काठमाडौं– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरुको महान् पर्व बडादशैँ आजबाट सुरु भएको छ । आज घरघरमा वैदिक विधिपूर्वक दियो,…