काठमाण्डौको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 115
  •  
  •  
  •  
  •  
    115
    Shares

साउन, ८ काठमाण्डौ
काठमाण्डौको सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भइसीतापाइलमा बस्दै आएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको हो । सामान किन्न भनी पसलबाट सडकका निस्केकी उनीलाइ बिहिबार साँझ एसिड प्रहार भएको प्रहरीले जनाएको छ । कसले एसिड आक्रमण गर्याे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भएरहेको छ । उनको अनुहारमा एसिड लागेको प्रहरीले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु