४८ हजार किमि प्रतिघण्टाका दरले पृथ्वी तर्फ उल्कापिण्ड आउँदै, पृथ्वीलाइ नै असर हुन सक्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 43
  •  
  •  
  •  
  •  
    43
    Shares

९ साउन, काठमाण्डौ
आज एउटा उल्का पिण्ड पृथ्वीको एकदमै नजिकै भएर जाँदैछ । करीब १७० मिटर ठूलो उल्कापिण्ड, जसलाई एस्टरोयड २०२० एनडि नाम दिईएको छ । जाँदैगर्दा यसले पृथ्वीको केहि भूभागलाई समेत असर गर्न सक्ने नासाले बताएको छ । अमेरिकी अंतरिक्ष एजेन्सी नासाले यसकुरा पहिले नै बताएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो एस्टरोयड २०२०एनडि नामक उल्का पिण्ड पृथ्वी नजिक भएर जाँदै गर्दा  यसको रफ्तार करिब ४८००० किलोमिटर प्रतिघण्टा हुनेछ । आउँदै गर्दा यसले पृथ्वीको कक्षको ०.०३४ एयू को रेन्जमा भित्र छिर्ने छ । एक एयू अर्थात् एस्टोनोमिकल यूनिट १५० मिलियन किलोमिटरको बराबर हुन्छ, जुन दूरी पृथ्वी र सूर्यको विचमा छ ।
नासाका अनुसार यो पिण्ड लगभग ४.६ अरब वर्ष पुराना कण र अवशेषहरुबाट बनेको हुनसक्छ, जुनबेला हाम्रो सूर्यमण्डलको निर्माण भएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नासाको गणना अनुसार यस्ता २२ वटा उल्का पिण्डहरु अझैं बाटोमा छन् जुन पृथ्वीको लागि खतरनाक पनि हुनसक्छन् । यस्ता उल्का पिण्डहरुले बाटो फेर्न सक्ने सम्भावना पनि धेरै नै कम हुन्छ र अर्को कुरा यि आफ्नै बाटोमा जाँदापनि पृथ्वीको गुरुत्वाकर्षले तानिदिन पनि सक्छ । नासाका बैज्ञानिकहरुले यसलाई नियालिराखेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु