कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौँ । मंगलबार पनि सुनको मुल्य स्थिर रहेको छ । आज पनि आइतबार र सोमबारको मुल्यमा नै सुनको कारोबार गर्न सकिने नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । महासंघका अनुसार…

Continue Reading कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौँ उपत्यकामा २३८८ जनामा कोरोना पुष्टि

३ कार्तिक, काठमाडौँ । काठमाडौँ जिल्लामा २००८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जनालाई कोरोना देखिएको छ । उपत्यकामा कुल २३८८ जनालाई कोरोना देखिएको हो । सोमबार नेपालमा ३७९० जनामा कोरोना…

Continue Reading काठमाडौँ उपत्यकामा २३८८ जनामा कोरोना पुष्टि

सोमबार थपिए ३७९० संक्रमित

३ कार्तिक, काठमाडौँ । सोमबार नेपालमा ३७९० जनामा कोरोना पुष्टि भएको छ । १५ हजार ७१४ नमुना परिक्षण गर्दा सो मात्रामा कोरोना संक्रमण पुष्टि भएकोे हो । यो सँगै नेपालमा…

Continue Reading सोमबार थपिए ३७९० संक्रमित

अस्पतालले संक्रमितलाई भन्यो : ‘पहिला पैसा अनि मात्र खाना’ !

३ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) उपचार खर्च नव्यहोर्ने सरकारको निर्णय सरकारी अस्पतालहरूले कार्यान्वयन गर्न थालेका छन् । सिभिल अस्पतालले कोरोना संक्रमित स्वयं‌ले उपचार खर्च बेहोर्नुपर्ने सूचना जारी…

Continue Reading अस्पतालले संक्रमितलाई भन्यो : ‘पहिला पैसा अनि मात्र खाना’ !
भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो
Indian flag waving in blue sky

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो

काठमाडौँ । भारतमा सोमबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७५ लाख नाघेको छ ।सोमबार बिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७५ लाख ५० हजार २७३ पुगेको छ ।…

Continue Reading भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो

नेप्सेद्वारा ५ व्रोकरको सदस्यता खारेजी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पाँच ब्रोकर कम्पनीहरुलाई कारवाही गरेको छ । मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन नदिएका ५ ब्रोकरहरुको सदस्यता खारेज गरेको हो। नेप्सेले निवेदन नदिएका…

Continue Reading नेप्सेद्वारा ५ व्रोकरको सदस्यता खारेजी

११ अंक बढ्यो नेप्से परिसूचक, ४० करोडको कारोबार

काठमाडौं । सोमवार दिउसो सबा एक बजेसम्म नेप्से १ हजार ५७० विन्दुमा पुगेको छ । उक्त अवधिसम्मको कारोवार अवधिमा १७५ ओटा कम्पनीको ७ हजार २२ पटकको कारोवारमा १४ लाख १७…

Continue Reading ११ अंक बढ्यो नेप्से परिसूचक, ४० करोडको कारोबार

मेगा बैंकको लिलामी सेयरको कट अफ प्राइस सार्वजनिक

काठमाडौं । मेगा बैंकको लिलामी सेयरमा अन्तिम कट अफ प्राइस सार्वजनिक भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका अनुसार यस लिलामी सेयरमा सर्वसाधरण समूहतर्फ २१६ रुपैयाँ कट अफ कायम…

Continue Reading मेगा बैंकको लिलामी सेयरको कट अफ प्राइस सार्वजनिक

गुल्मीको छत्रकोट : भ्रमण भत्ताको नाममा वडाध्यक्षहरुलाई पैसा बाँडियो !

सन्तोष महतारा, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा भ्रमण भत्ताको नाममा वडाध्यक्षहरुलाई पैसा बाँडिएको छ । वडाध्यक्षलाई जानकारी नगराई, वडाध्यक्षको सहमती बिना एक्कासी वडाध्यक्षको बैंक खातामा गाउँपालिकाले पैसा पठाएको हो ।…

Continue Reading गुल्मीको छत्रकोट : भ्रमण भत्ताको नाममा वडाध्यक्षहरुलाई पैसा बाँडियो !

जाँड खाएर हुम्लाको ताजाकोट गाउँपालिकाको गाडी तोडफोड

सिमकोट, ३ कात्तिक । मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । पार्किङ्ग गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड गरिएको छ । छिमेकी जिल्ला बाजुराको…

Continue Reading जाँड खाएर हुम्लाको ताजाकोट गाउँपालिकाको गाडी तोडफोड