नेकपा माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक
काठमाडौं । नेकपा ९माओवादी केन्द्र०ले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक सोमबार दिउँसो १ बजे माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने स्थायी कमिटी…