१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

  सिन्धुलीको दुधौली नगरपालिकामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १६ र १४ वर्षीय युवाहरुलाई पक्राउ गरेका…

Continue Reading १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

कर्णाली नदीमा दुई बालक बेपत्ता

  मंगलबार दैलेखको आठबीस नगरपालिकका–४ स्थित कर्णाली नदीमा पौडी खेल्न गएको दुई जना बालक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आठबीस नगरपालिका–४ का १४ वर्षीय भरत माझी र…

Continue Reading कर्णाली नदीमा दुई बालक बेपत्ता

नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै आन्तरिक उडान खोल्ने तयारी

  भदौ ९, काठमाडौं । सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । यद्यपी पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ…

Continue Reading नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै आन्तरिक उडान खोल्ने तयारी

डोनाल्ड ट्रम्प फेरी राष्ट्रपति पदको लागि उम्मेदवार घोषित

डोनाल्ड ट्रम्प फेरी रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको लागि उम्मेदवार घोषित भएका छन्। रिपब्लिकन पार्टीले आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपति चुनावको लागि ट्रम्पलाई फेरी दोश्रो कार्यकालको लागि मनोनित गरेको…

Continue Reading डोनाल्ड ट्रम्प फेरी राष्ट्रपति पदको लागि उम्मेदवार घोषित

अनलाइन कक्षालाई नियमित शैक्षिक शत्रमा गणना गरिने

  अब अनलाइन कक्षालाई नियमित शैक्षिक शत्रमा गणना गरिने भएको छ । कोरोना महामारीका कारण अहिले समग्र शिक्षा क्षेत्र अस्तव्यस्त बनेको छ महिना पछि सरकारले त्यसलाई सही ट्र्याकमा ल्याउने पहलकदमी…

Continue Reading अनलाइन कक्षालाई नियमित शैक्षिक शत्रमा गणना गरिने

नातावादको आरोप खेपिरहेकी आलियाको चलचित्र यात्रा अब निकै कठिन हुने

  सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणका कारण विवादमा तानिएकी आलिया अब भने चलचित्र यात्रा निकै कठिन हुने देखिएको छ। नातावाद तथा गुटबन्दीको आरोप खेपिरहेकी आलिया अभिनित सडक-२ बाट निर्माताहरू सचेत हुन…

Continue Reading नातावादको आरोप खेपिरहेकी आलियाको चलचित्र यात्रा अब निकै कठिन हुने

बागलुङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङको अर्नाकोटमा अविरल वर्षापछि मंगलबार बिहान ५ बजेतिर खसेको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर २ अर्नाकोटमा खसेको पहिरोले १९ वर्षीया पूजा परियारको…

Continue Reading बागलुङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

नेसन्स लिगमा रोनाल्डोको कप्तानीमा २५ सदस्यीय टोलीको घोषणा

  युइएफए नेसन्स लिगका लागि पोर्चुगलले आफ्नो स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २५ सदस्यीय टोलीको घोषणा गरेको छ । साविकको विजेता समेत रहेको पोर्चुगलले नेसन्स लिगमा क्रोएसिया र स्वीडेनसँग सेप्टेम्वर…

Continue Reading नेसन्स लिगमा रोनाल्डोको कप्तानीमा २५ सदस्यीय टोलीको घोषणा

चट्याङ लागेर एक जनाका मृत्यु, दुई जना घाइते

  सोमबार बेलौरी नगरपालिका- १ बैशाखीस्थित राधाकृष्ण मन्दिरको मिटर बक्समा राति ८स्३५ बजेतिर चट्याङ पर्दा तीनजना घाइते भएका थिए । घाइते २३ वर्षीय लोकेन्द्र चन्द, वर्ष २५ का सुजन शाही…

Continue Reading चट्याङ लागेर एक जनाका मृत्यु, दुई जना घाइते

अमेरिकामा एक अश्वेत पुरूषमाथि करिब ७ राउण्ड गोली प्रहार

  अमेरिकाको विस्कॉन्सिन राज्यको केनोशा शहरमा एक अश्वेत पुरूषमाथि त्यहाँको प्रहरीले थुप्रै राउन्ड गोली प्रहार गरेका छन् । आफ्ना तीन बच्चाहरूको सामुन्ने अश्वेत पुरूषमाथि प्रहरीले गोली प्रहार गरेपछि सम्भावित हिंसालाई…

Continue Reading अमेरिकामा एक अश्वेत पुरूषमाथि करिब ७ राउण्ड गोली प्रहार