गुगलले अब ल्याउने भएको छ इमोजी किचेनमा व्यापक नयाँ अपडेट

२०२० को सुरुवातमा गुगलले जीबोर्डलाई विस्तार गर्न इमोजी किचेन सार्वजनिक गरेको थियो । जसबाट तपाईंले पोस्ट गरेका इमोजीहरुको समायोजनमा आफ्नो इच्छा अनुसारको नयाँ इमोजी स्टिकर बनाउन सक्नुहुन्थ्यो । गुगलले अब…

Continue Reading गुगलले अब ल्याउने भएको छ इमोजी किचेनमा व्यापक नयाँ अपडेट

दोस्रो पटकको शान्ति सम्झौता पछि पनि रोकिएन अजरबैजान र अर्मेनियाको युद्ध

दोस्रो पटक शान्ति सम्झौता भएको भनिएको अजरबैजान र अर्मेनियाबीच झन् धेरै भिडन्त भएको छ । बीबीसीका अनुसार काराबाखको उत्तरी र दक्षिणी क्षेत्रमा मंगलबार बिहानदेखि भिडन्त जारी छ ।अर्मेनियाको रक्षा मन्त्रालयका…

Continue Reading दोस्रो पटकको शान्ति सम्झौता पछि पनि रोकिएन अजरबैजान र अर्मेनियाको युद्ध

आजको मौसम पूर्वानुमान

हाल देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार प्रदेश नं १, बागमती र…

Continue Reading आजको मौसम पूर्वानुमान

कोरोना भाइरसका कारण विश्वभर ११ लाख २९ हजार ४९२ जनाको मृत्यु

कोरोना भाइरसका कारण अहिलसम्म विश्वमा ११ लाख २९ हजार ४९२ जनाको मृत्यु भएको छ भने ४ करोड १० लाख २९ हजार २७९ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै ३…

Continue Reading कोरोना भाइरसका कारण विश्वभर ११ लाख २९ हजार ४९२ जनाको मृत्यु

सोमालियाको सुरक्षा कारबाहीमा कम्तीमा १८ लडाकूको मृत्यु

सोमालियाको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १८ लडाकूको मृत्यु भएको छ । एक सैनिक अधिकारीका अनुसार लोअर शाबेलेको बारिरे भन्ने शहरको बाहिरी इलाकामा सरकारी फौजले कारबाही गर्दा विद्रोही अल–शबाबमा…

Continue Reading सोमालियाको सुरक्षा कारबाहीमा कम्तीमा १८ लडाकूको मृत्यु

दसैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआराधना गरि मनाइँदै

दसैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआराधना तथा दर्शन गरेर मनाइँदैछ। स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ। सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने…

Continue Reading दसैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआराधना गरि मनाइँदै

च्यापियन्स लिग अन्तर्गत खेलमा चेल्सी र सेभिया बराबरीमा रोकिए

च्यापियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा प्रिमियर क्लब चेल्सी स्पेनिस क्लब सेभियासँग बराबरीमा रोकिएको छ। चेल्सीको स्टाम्फडे ब्रिजमा सम्पन्न खेलमा दुवै टिमले गोलरहित बरबरी खेल्दै अंक बाँडेका हुन्। सेभिया…

Continue Reading च्यापियन्स लिग अन्तर्गत खेलमा चेल्सी र सेभिया बराबरीमा रोकिए

यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग पिएसजी पराजित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा म्यानचेस्टर युनाइटेडले पिएसजीलाई पराजित गरेको छ । गएराती सम्पन्न पिएसजीको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले पिएसजीलाई २(१ गोल अन्तरले जित हासिल गरेको हो…

Continue Reading यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग पिएसजी पराजित

आइपिएलमा पञ्जाबको तेस्रो जित, दिल्लीलाई पाँच विकेटले पराजित

किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ। मंगलबार राति भएको खेलमा पञ्जाबले दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गरेको हो। पञ्जाबको यो लगातार तेस्रो जित…

Continue Reading आइपिएलमा पञ्जाबको तेस्रो जित, दिल्लीलाई पाँच विकेटले पराजित

हेर्नुहोस् आज कार्तिक ५ बुधवारको राशिफल

मेष - ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट…

Continue Reading हेर्नुहोस् आज कार्तिक ५ बुधवारको राशिफल