बाबुरामले भने – 'केपी ओलीलाइ विदा गरेर नेकपा भित्रै नया प्रधानमन्त्री चयन गरौँ'

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

९ साउन, काठमाण्डौ
पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराइले देश गम्भीर संकट तिर जाँदै गरेको बताएका छन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

देशलाइ संकटबाट बचाउनको निम्ती लोकतान्त्रिक रुपमा समालोचना गर्नको निम्ती संसद अधिवेशन बोलाउने पनि उनले आग्रह गरे । शुक्रवार एक ट्विट गर्दै भट्टराइले प्रधानमन्त्री केपी ओलीलाइ हटाएर नेकपा भित्रैबाट नया प्रधानमन्त्री चयन गर्न पनि आग्रह गरेका छन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यसैगरी अपराधको संरक्षण गर्ने प्रधान न्यायधिशलाइ महाअभियोग लगाउन, भ्रष्ट्राचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न पनि सुझाव दिए । त्यसैगरी उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जान समेत आग्रह गरेका छन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु