बजाजको चाडपर्व अफर : जिरो प्रतिशत ब्याज देखी नगद छुटसम्म

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 49
  •  
  •  
  •  
  •  
    49
    Shares

काठमाडौं – बजाजले नेपालीहरुको महान पर्वको अवसरमा दशैतिहार अफरहरु ल्याएको छ । हरेक बर्ष जस्तै गरी बजाजले यस बर्षपनि विशेष नगद छुट प्याकेज देखी जिरो प्रतिशत ब्याजमा गाडी लिन सकिने अफरहरु सार्वजनिक गरेको हो । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले सार्वजनिक गरेको दशैं–तिहार लक्षित योजना अन्तर्गत १० हजार नगद छुट, ५० प्रतिशत डाउनपेमेन्टमा शुन्य प्रतिशत ब्याज तथा २० प्रतिशत डाउन पेमेन्टमा गाडी किन्न सकिने अफर समावेश छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बजाजका अनुसार अब कुनैपनि मोडलको खरिदमा नगद १० हजार छुट दिने घोषणा गरेको छ । त्यस्तै ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल किन्ने ग्राहकले शून्य प्रतिशत व्याजदरमा बाँकी रकम सरल किस्ताबन्दीमा बुझाउन पाउने छन् । त्यसैगरी कम पैसाहुनेहरुको निश्चित ब्याज तिरेर २० प्रतिशत डाउन पेमेन्टमा समेत नयाँ मोटरसाइकल किन्न सक्ने भएका छन् । गाडी किन्नको निम्ती शोरुम मै पुगेर बुक गर्न सकिन्छ भने अनलाइन बाट गर्न चाहनेहरुले यहाँ क्लिक गर्न सक्नेछन् । नगद छुट लकडाउनको भन्दा कम – यसअघि बजाजले लकडाउनमा पनि विशेष छुट प्याकेज ल्याएको थियो । जसमा १२ हजार नगद छुट दिइएको थियो । तर यसपाली झन २ हजार रुपैया घटाएर १० हजारमा झारेको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु