काठमाडौ । सुन्धारा स्थित धरहरा निर्माण गर्ने सिलसिलामा भवन भत्कदा अपरेटर सहित एक्साभेटर पुरिएको छ । त्यस क्षेत्रमा काम गर्ने अन्य कामदार पनि पुरिएको आशंका गरिएको छ । धरहरा निर्माण गर्नको निम्ती केन्द्रिय टिकट भण्डार सँगैको एरियामा एक्साभेटरले उत्खनन गर्दा काठमाण्डौ मलको केही भाग भत्किएको हो । मलको धरहरा साइडको पछिल्लो भाग ढलेर एक्साभेटर चालक पुरिएका छन्् । अन्य विवरण आउन बाँकी छ ।
धरहरा नजिक उत्खननको क्रममा घर भत्किदा चालक सहित एक्साभेटर पुरियो
- सिम्रिक खबर
- • ८ महिना अगाडि