धरहरा नजिक उत्खननको क्रममा घर भत्किदा चालक सहित एक्साभेटर पुरियो

धरहराको निर्माणको निम्ती शिलन्यासको क्रममा लिइएको तस्वीर, फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 84
  •  
  •  
  •  
  •  
    84
    Shares

काठमाडौ ।  सुन्धारा स्थित धरहरा निर्माण गर्ने सिलसिलामा भवन भत्कदा अपरेटर सहित एक्साभेटर पुरिएको छ । त्यस क्षेत्रमा काम गर्ने अन्य कामदार पनि पुरिएको आशंका गरिएको छ । धरहरा निर्माण गर्नको निम्ती केन्द्रिय टिकट भण्डार सँगैको एरियामा एक्साभेटरले उत्खनन गर्दा काठमाण्डौ मलको केही भाग भत्किएको हो । मलको धरहरा साइडको पछिल्लो भाग ढलेर एक्साभेटर चालक पुरिएका छन्् । अन्य विवरण आउन बाँकी छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु