रौतहट १०,श्रावण
रौतहटको चन्द्रपुरबाट पार्किंग गरिराखेको एउटा मोटरसाइकल चोरी भएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ स्थित चिडियादह पानी टयाङ्कीबाट शुक्रबार राती अन्दाजी १२ बजे घरमा पार्किङ्ग गरि राखेकको एउटा मोटरसाइकल चोरी भएको पीडितले बताएका छन्।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
स्थानिय राजेश प्रसाद साह रौनियारको ना ४२ प २७५ नम्बरको हुन्डा साइन मोटरसाइकल चोरी भएको पीडितले बताएका छन्। उनले खोजी गरि दिनको लागी इलाका प्रहरी कार्यालय चन्द्रपुरमा निवेदन दिइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी प्रमुख हेम बहादुर शाहीले जानकारी दिए ।
Advertisements



JUNGLE






from the
city



पछिल्लो समय चन्द्रपुर नगरपालिकामा मोटरसाइकल चोरीका घटनामा कमी आएको भएतापनि पुन सो घटना बृद्धि हुर्दै गएको छ । लामो समयसम्मको बन्दाबन्दिले रौतहटमा अपराधिक घटनाहरु बढ्न सक्ने भन्दै प्रहरीले निगरानी बढाएको जनाएको छ ।