काठमाण्डौको विशालबजार क्षेत्र बन्द

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 127
  •  
  •  
  •  
  •  
    127
    Shares

काठमाडौंको न्युरोड क्षेत्रका एक व्यापारीमा कोरोना संक्रमण देखिएपछिविशाल बजारदेखि इन्द्रचोकसम्मका पसलहरू बन्द गरिएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

काठमाडौं महानगरपालिका २४ मा पर्ने न्युरोडको एक व्यापारीमा संक्रमण पुष्टि भएपछि वडा कार्यालयको निर्देशनमा पसलहरु बन्द गरिएको हो।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

७ भदौसम्म त्यस क्षेत्रका सबै पसल बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ ।

वडा कार्यालयले एक विज्ञप्ति जारी गर्दै शुक्रबारबाट लागू हुने गरी भदौ ७ गतेसम्म अनुरोध गरेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु