काठमाडौँका २ ठाँउमा केवलकार निर्माण हुँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 88
  •  
  •  
  •  
  •  
    88
    Shares

काठमाडौं । काठमाडौं उपत्यकाका २ ठाउँमा केवलकार निर्माण गर्ने गरी उद्योग विभागमा दुई कम्पनीले आवेदन दिएका छन् । ललितपुरको फुलचोकी र नागार्जनमा केवलकार निर्माण गर्ने तयारी भइरहेको हो । शतप्रशित स्वदेशी लगानी रहेका दुबै कम्पनीले उद्योग विभागमा लगानी गर्नका लागि प्रतिबद्धता जनाएका हुन् । अब यी कम्पनीहरुले सम्भाव्यता अध्ययन, डीपीआर गरी निर्माण शुरु गर्नेछन् । फुलचोकी केवल कार प्रालिले निर्माण गर्ने भनिएको केवलकार ललितपुरको गोदावरीमा निर्माण हुनेछ । जसका लागि ६६ करोड रुपैयाँ लगानी लाग्ने बताइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कम्पनीले ११ लाख ३७ हजार ५ सय जना मानिसलाई सेवा दिने उल्लेख गरेको छ । त्यसैगरी नागार्जुनमा निर्माण हुने भनिएको केवलकार ‘भ्यू नागार्जुन केवलकार प्रालि’ कम्पनीका रुपमा रहनेछ । कम्पनीमा ६६ करोड रुपैयाँ लगानी लाग्नेछ भने ६८ जनाले जागिर पाउने उल्लेख गरिएको छ । कम्पनीले ११ लाख २० हजार जना मानिसलाई सेवा दिने लक्ष्य लिएको छ । यो केवलकारको माथिल्लो स्टेसन नागार्जुन नगरपालिका वडा नम्बर १ पाँचलमा रहनेछ भने तल्लो स्टेशन जाम्चीमा रहने उल्लेख गरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु