शिक्षण संस्थामा भीडभाड हुने प्रकृतिका कार्यक्रम नगर्न शिक्षा मन्त्रालयको अनुरोध
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को संक्रमणबाट हुने जोखिम बढेर जाने सम्भावना देखिएकाले शिक्षक र विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापहरु सञ्चालनमा ध्यानाकर्षण गराएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको…