नेपाल तथा अन्तराष्ट्रिय जगतका अर्थ /वाणिज्य खबरहरु।

साढे १७ अर्बको आइपिओ निष्कासन हुँदै, हेर्नुहोस कुनकुन कम्पनीले गर्दैछन घोषणा ?

१६ कार्तिक, काठमाडौँ । पालै पालो गरेर २४ कम्पनीको साढे १७ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन (आइपिओ) हुने भएको छ । आइपिओ निष्कासनका लागि २४ कम्पनीले मध्ये १५ कम्पनीले…

Continue Reading साढे १७ अर्बको आइपिओ निष्कासन हुँदै, हेर्नुहोस कुनकुन कम्पनीले गर्दैछन घोषणा ?

विश्व बैंकले नेपालको कृषि क्षेत्रमा लगानी गर्दै

नेपाल सरकारले तयार गरेको कृषि विकास रणनीतिमा सघाउने उद्देश्यले विश्व बैंकले नेपालको कृषि क्षेत्रमा लगानी गर्ने भएको छ । नेपालको कृषि क्षेत्रको विकास र अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव न्यूनीकरणका लागि…

Continue Reading विश्व बैंकले नेपालको कृषि क्षेत्रमा लगानी गर्दै

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी

काठमाडौं-दसैंपछिको दोस्रो दिन पनि सुनको मूल्य घटेको छ। शुक्रबार बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो। शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय…

Continue Reading सुनको मूल्य ओरालो लाग्ने क्रम जारी

विश्व बैंकद्वारा नेपाललाई साढे ९ अर्ब बराबरको कृषि परियोजना स्वीकृत

काठमाडौँ । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको नेपालको…

Continue Reading विश्व बैंकद्वारा नेपाललाई साढे ९ अर्ब बराबरको कृषि परियोजना स्वीकृत

सस्तियो सुन, तोलाको कति ?

काठमाडौं- नेपाली बजारमा सुनको भाउ थोरै सस्तो भएको छ। दसैंपछि खुलेको बजारमा सुन तोलामा एक हजार रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाल सुन तोलामा ९४ हजार ७००…

Continue Reading सस्तियो सुन, तोलाको कति ?

दशैँ विदापछि शेयर बजारमा खुशीयाली

काठमाडौं । दशैँ अघि निराशाजनक रहेको शेयर बजार दशैँको विदा सकिएपछि भने हरियाली छाएको छ । वाणिज्य बैंकको शेयर खरिद गर्न लगानीकर्ता उत्साहित हुँदा दसैँ बिदापछि पहिलो दिन बजार खुल्दा…

Continue Reading दशैँ विदापछि शेयर बजारमा खुशीयाली

नेप्सले गर्याे २ कम्पनीको सेयर कारोबार फुकुवा

काठमाडौं - बार्षिक शुल्क बुझाएपछि नेपाल स्टक एक्सचेन्जले जोशि हाइड्रो पावर डेभलपमेन्ट कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ ।  वार्षिक नवीकरण शुल्क नबुझाएपछि नेप्सेले आइतबार…

Continue Reading नेप्सले गर्याे २ कम्पनीको सेयर कारोबार फुकुवा

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौँ । मंगलबार पनि सुनको मुल्य स्थिर रहेको छ । आज पनि आइतबार र सोमबारको मुल्यमा नै सुनको कारोबार गर्न सकिने नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । महासंघका अनुसार…

Continue Reading कति छ आज सुनचाँदीको मूल्य ?

नेप्सेद्वारा ५ व्रोकरको सदस्यता खारेजी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पाँच ब्रोकर कम्पनीहरुलाई कारवाही गरेको छ । मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन नदिएका ५ ब्रोकरहरुको सदस्यता खारेज गरेको हो। नेप्सेले निवेदन नदिएका…

Continue Reading नेप्सेद्वारा ५ व्रोकरको सदस्यता खारेजी

११ अंक बढ्यो नेप्से परिसूचक, ४० करोडको कारोबार

काठमाडौं । सोमवार दिउसो सबा एक बजेसम्म नेप्से १ हजार ५७० विन्दुमा पुगेको छ । उक्त अवधिसम्मको कारोवार अवधिमा १७५ ओटा कम्पनीको ७ हजार २२ पटकको कारोवारमा १४ लाख १७…

Continue Reading ११ अंक बढ्यो नेप्से परिसूचक, ४० करोडको कारोबार