नेपाल तथा अन्तराष्ट्रिय जगतका खेलकुद खबरहरु।

म्यानचेस्टर सिटीले मेस्सीलाई भित्राउन जनवरीको सुरुवा बजारमा पुनः प्रयास गर्ने

म्यानचेस्टर सिटीले बार्सिलोनाका सुपरस्टार लिओनेस मेस्सीलाई भित्राउन जनवरीको सुरुवा बजारमा पुनः प्रयास गर्ने भएको छ । यसअघिको सरुवा बजारमा मेस्सीलाई भित्राउन सिटीको योजना सफल हुन सकेको थिएन । मेस्सीले पत्र…

Continue Reading म्यानचेस्टर सिटीले मेस्सीलाई भित्राउन जनवरीको सुरुवा बजारमा पुनः प्रयास गर्ने

दिल्ली कयापिटल्सलाई ५७ रन अन्तरले पराजित गर्दै मुम्बई इन्डियन्स फाइनलमा प्रवेश

मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट २०२० को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो क्वालिफायरमा दिल्ली कयापिटल्सलाई ५७ रन अन्तरले पराजित गर्दै मुम्बई उपाधि नजिक पुगेको…

Continue Reading दिल्ली कयापिटल्सलाई ५७ रन अन्तरले पराजित गर्दै मुम्बई इन्डियन्स फाइनलमा प्रवेश

प्रिमियर लिग फुटबलमा फुलह्यामले वेस्ट ब्रोमलाई पराजित गर्दै पहिलो जित हाँसिल

प्रिमियर लिग फुटबलमा फुलह्यामले पहिलो जित निकालेको छ । फुलह्यामले लिगको सातौं खेलमा वेस्ट ब्रोमलाई पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा फुलह्यामले वेस्ट ब्रोमलाई…

Continue Reading प्रिमियर लिग फुटबलमा फुलह्यामले वेस्ट ब्रोमलाई पराजित गर्दै पहिलो जित हाँसिल

बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा प्रवेश

दिल्ली क्यापिटल्स १३औं आईपीएल टी(ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा सोमबार राति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो…

Continue Reading बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा प्रवेश

आईपीएलमा कोलकताले राजस्थानलाई ६० रनले हरायो

इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा कोलकता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ । यूएईमा राति भएको खेलमा कोलकता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट…

Continue Reading आईपीएलमा कोलकताले राजस्थानलाई ६० रनले हरायो

विश्व साइकल यात्रीले आन्तरिक पर्यटन प्रबर्द्धन गर्न देशव्यापी साइकल यात्रा गर्ने

कोभिड १९ महामारीका कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्याउने, आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने, स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले देशव्यापी साइकल यात्रा हुने भएको छ । विश्व साइकल यात्री पुष्कर…

Continue Reading विश्व साइकल यात्रीले आन्तरिक पर्यटन प्रबर्द्धन गर्न देशव्यापी साइकल यात्रा गर्ने

यूरोपा लिग फुटबलमा एसी मिलानको विजयी सुरुवात

एसी मिलानले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार राति भएको समूह एचको पहिलो खेलमा सेल्टिकलाई ३(१ ले पराजित गर्दै मिलानले विजयी सुरुवात गरेको हो ।आवे मैदानमा भएको…

Continue Reading यूरोपा लिग फुटबलमा एसी मिलानको विजयी सुरुवात

आईपीएलमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गर्दै चौथो जित हात पा-यो

आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले चौथो जित हात पारेको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत दुबईमा बिहीबार राति भएको खेलमा मनिस पाण्डे र विजय शंकरको उत्कृष्ट प्रदर्शनमा हैदराबादले राजस्थानलाई ८ विकेटले…

Continue Reading आईपीएलमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गर्दै चौथो जित हात पा-यो

आइपिएलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बैंगलोरको सहज जीत

यूएईमा जारी इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सहज जीत हात पारेको छ । सातौं जीत निकाल्ने क्रममा उसले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हरायो…

Continue Reading आइपिएलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बैंगलोरको सहज जीत

रियल म्याड्रिड युक्रेनी क्लब शख्तर डोनेटस्कसँग ३-२ गोल अन्तरले पराजित

युइएफए च्याम्पियन्स लिग अन्तर्गतको समूह चरणको पहिलो खेलमा रियल म्याड्रिड पराजित भएको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिड युक्रेनी क्लब शख्तर डोनेटस्कसँग ३-२ गोल अन्तरले पराजित भएको हो। शख्तरको जितमा…

Continue Reading रियल म्याड्रिड युक्रेनी क्लब शख्तर डोनेटस्कसँग ३-२ गोल अन्तरले पराजित