आजदेखि शुरु हुँदैछ प्रदेश नम्बर १ को प्रदेशसभा अधिवेशन
प्रदेश नम्बर १ को प्रदेशसभा अधिवेशन आजदेखि शुरु हुँदैछ । सत्तारुढ पार्टीभित्र देखिएको शक्तिसंघर्षले प्रदेशको राजनीतिलाई समेत प्रभावित पारेको बेला प्रदेश १ को अधिवेशन शुरु हुन लागेको हो । यसैबिच…