बडिगाडमा करिब ४० लाखमा ४१ घरमा खानेपानी

बाग्लुङ्ग । बागलुङको बडिगाड गाउँपालिकाले खानेपानीको समस्या रहेको वडा नं। १० को दर्लिङमा रू ३९ लाख ७८ हजारको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)सँगको…

Continue Reading बडिगाडमा करिब ४० लाखमा ४१ घरमा खानेपानी

दशै तिहारका लागि बाग्लुङबाट एक करोडका खसीबोका विक्री हुँदै

गलकोट : नेपालीको महान पर्व दशैँ तिहार नजिकिएसँगै च्याङ्ग्रा, खसी र बोकाको जोहो गर्न थालिएको छ । दशैँ तिहारमा मासुका लागि प्रयोग गरिने च्याङ्ग्राको कम आयात र मूल्यमा वृद्धि भएका कारण…

Continue Reading दशै तिहारका लागि बाग्लुङबाट एक करोडका खसीबोका विक्री हुँदै

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग

थम्मन थापा बागलुङ - भदौ १७ गते राती भारी वर्षा पछि भुजिखोलामा आएको भिषण बाढीले ढोरपाटन नगरपालिका स्थित वडा नं ७, ८ र ९ मा अकल्पनीय क्षति पुगेको छ ।…

Continue Reading बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग

बागलुङ ढोरपाटनमा १४ जना कोरोना संक्रमित थपिए

बागलुङ । बागलुङमा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा ढोरपाटन नगरपालिका १ र ४ का १४ जनामा संक्रमण पुष्टि भएको…

Continue Reading बागलुङ ढोरपाटनमा १४ जना कोरोना संक्रमित थपिए
मालिका गाँउपालिकामा उद्यम गर्न चाहनेलाइ ‘जिरो’ प्रतिशत व्याजमा ७ लाखसम्म ऋण
मालिका गाँउपालिका

मालिका गाँउपालिकामा उद्यम गर्न चाहनेलाइ ‘जिरो’ प्रतिशत व्याजमा ७ लाखसम्म ऋण

सन्तोष महतारा, गुल्मी । कोभिड १९ ले रोजगारी गुमाएपछि भारत लगायत तेस्रो मुलुकमा रहेका धेरै युवाहरु गाउँ फर्किए । गएको असार मसान्तसम्म मात्रै गुल्मीको मालिका गाउँपालिकामा ५ सय ४७ जना…

Continue Reading मालिका गाँउपालिकामा उद्यम गर्न चाहनेलाइ ‘जिरो’ प्रतिशत व्याजमा ७ लाखसम्म ऋण
ढोरपाटन बाढी : १६ जना अझै भेटिएनन, खोजी जारी
१७ भदौको राती भुजीखोलामा आएको बाढीले गरेको क्षती

ढोरपाटन बाढी : १६ जना अझै भेटिएनन, खोजी जारी

बागलुङ - ढोरपाटन नगरपालिकास्थित भूजीखोलामा यही भदौ १७ गते आएको बाढीमा परी १६ जना अझै बेपत्ता छन् । बुधबारसम्ममा मृतकको सङ्ख्या २२ पुगेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी…

Continue Reading ढोरपाटन बाढी : १६ जना अझै भेटिएनन, खोजी जारी
ढोरपाटनका बाढी पीडितलाई मल्मबासीको रु १ लाख ३५ हजार सहयोग
रकम हस्तान्तरण कार्यक्रम

ढोरपाटनका बाढी पीडितलाई मल्मबासीको रु १ लाख ३५ हजार सहयोग

थम्मन थापा बागलुङ । बागलुङ जिल्ला यतिबेला शोकमा छ । भदौ १७ गते राति जिल्लाको ढोरपाटन नगरपालिका वडा नं। ७, ८ र ९ स्थित भुजिखोलामा आएको बाढीले त्यहाँ अकल्पनीय क्षति…

Continue Reading ढोरपाटनका बाढी पीडितलाई मल्मबासीको रु १ लाख ३५ हजार सहयोग

दरमखोलाको धमिलो पानीले बाह्र लाखको ट्राउट माछा नष्ट

बाग्लुङ । कोरोनाले माछा व्यवसाय थलिएका बेला त्यहीँमाथि वर्षात्को खोलाले मार पारेको छ । ताराखोला गाउँपालिका–४ छम्टुस्थित रेम्बो ट्राउट माछा फार्ममा यो वर्षायाममा पटकपटक दरमखोलाको धमिलो भेल पस्दा माछा नष्ट…

Continue Reading दरमखोलाको धमिलो पानीले बाह्र लाखको ट्राउट माछा नष्ट

आफ्नो छोराको शव अर्कैले जलाइदिएपछि……..

बाग्लुङ । जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत…

Continue Reading आफ्नो छोराको शव अर्कैले जलाइदिएपछि……..

ढोरपाटनका बाढी पहिरो पीडितहरुलाई युएसएआइडीको सहयोग

कौरव खत्री , बागलुङ २३,भाद्र बागलुङ ढोरपाटनका बाढी तथा पहिरो पीडितहरुका लागि अमेरिकन जनता अर्थात यु.यस.ए.आई.डीद्धारा राहत सामाग्रीहरु हस्तान्तरण गरिएको छ । सोमवार आयोजित कार्यक्रममा सहमति संस्था गैडाकोट नवलपुर र…

Continue Reading ढोरपाटनका बाढी पहिरो पीडितहरुलाई युएसएआइडीको सहयोग